यस वर्ष कर्णालीमा धान उत्पादन घट्यो

कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ मा धान उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ।