काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन्। सभापति शेरबहादुर देउवासँगको वार्ता निष्कर्षविहीन भएपछि थापा-शर्मा कानुनी परामर्शमा जुटेका हुन्। उनीहरू आज विशेष महाधिशनस्थलमा आइसकेका छैनन्। “देउवा निवासबाट निस्किएपछि दुवै महामन्त्री कानुनी परामर्शमा हुनुहुन्छ,” विशेष महाधिवेशन प्रचार-प्रसार समितिका सदस्य जीवन भण्डारीले भने, “कहाँ हुनुहुन्छ भन्ने यकिन छैन, कानुनी परामर्शमा हुनुहुन्छ।” वार्ता […]