काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको हो। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक रुपमा बादल लागेको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो । त्यस्तै, शुक्रबार दिउँसो भने कर्णाली र […]