न्यूयोर्कमा बिजुलीको मूल्य ९% र ग्यासको मूल्य ६%बृद्धि

न्यूयोर्कको सार्वजनिक सेवा आयोगले बिहीबारदेखि लागू हुने गरी ऊर्जा प्रदायक कम्पनी कन एडको नयाँ महसुल दर स्वीकृत गरेको छ। निर्णयसँगै न्यूयोर्क सिटी र वेस्टचेस्टर काउन्टीका ग्राहकहरूले अब बिजुली र ग्यासका लागि बढी शुल्क तिर्नुपर्ने भएको छ। नयाँ व्यवस्था अनुसार आगामी तीन वर्षको अवधिमा बिजुलीको महसुलमा ९ प्रतिशत र ग्यासमा ६ प्रतिशत वृद्धि गरिएको छ। यस […]