काठमाडौँ। देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ। हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे। एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लूएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निकै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन। […]