इरानी आणविक भट्टीमा ‘ध्वस्त’ भन्ने ट्रम्पको दाबी असत्य, अमेरिकी गुप्तचर निकाय भन्छ,’अत्यन्तै कम क्षति’

अमेरिकाले आफ्ना शक्तिशाली बंकरभेदी बममार्फत इरानको आणविक भट्टीहरूमा गरेको आक्रमणमामा अत्यन्तै कम क्षति भएको अमेरिकी गुप्तचर निकायलेनै स्वीकार गरेको छ।