मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो, सवारी आवागमन अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला नजिक मंगलबार राति करिब ९ बजे पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ।