स्प्यारो एसएमएसले आफ्नो स्थापना दिवसको अवसरमा “१६ वर्षको गौरवशाली यात्रा” पूरा गरेको घोषणा गर्दै नयाँ सेवा सार्वजनिक गरेको छ। कम्पनीले आधिकारिक Meta Platforms टेक पार्टनरको रूपमा ह्वाट्सएप बिजनेस एपीआई सेवा नेपालमा उपलब्ध गराएको जनाएको छ। “सन्देश प्रवाहको १६ मिठो वर्ष” भन्ने नारासहित आयोजित कार्यक्रममा कम्पनीले स्टार्टअपदेखि राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको आफ्नो यात्रा स्मरण गरेको थियो। […]