काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् । साविक माओवादी केन्द्रबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ (२)बाट प्रदेश सभा सदस्यमा २० हजार १ सय ६० मतसहित निर्वाचित शर्मा २७ पुस २०७९ देखि २१ चैत २०८० सम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए । पछिल्लो समय पूर्वमुख्यमन्त्री शर्मा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक […]