गृहमन्त्रीले भेटे रापेछाप दुर्घटनाका घाइते, उपचारमा कमी हुन नदिने आश्वासन

१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेसँग भेट गरेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । मंगलबार छाउनीस्थित सैनिक अस्पताल पुगेर गृहमन्त्री अर्यालले उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका …