महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत हालको सरकारले ओलीविरुद्ध षड्यन्त्रपूर्ण योजना चलाइरहेको आरोप लगाएका हुन् । बस्नेतले लेखेका छन्, ‘तीन वर्षअघि एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरो विरुद्ध झुट्टा जाहेरी दर्ता गरिएको […]