सुशासनको नारा लिएर प्रधानमन्त्री बनेका बालेनले चिकित्सा शिक्षा ऐन-२०७५ मिचेर गरे मनोमानी

चिकित्सा शिक्षा क्षेत्रमा स्थापित कानुनी संरचना र प्रक्रियालाई बेवास्ता गर्दै बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले एकपक्षीय निर्णय गरेको छ । जेन–जी आन्दोलनमा घाइते भएकी भनिएकी एकता शाहलाई एमबिबिएस अध्ययन गराउने निर्णय सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ र नियमावली–२०७७ को स्पष्ट प्रावधानविपरीत गर्दै अघि बढाएको हो । मन्त्रिपरिषद्ले अतिरिक्त छात्रवृत्ति कोटामा शाहलाई मनोनयन गर्ने निर्णय गरेपछि उक्त […]