तराईसहित ५ प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा वर्षाको सम्भावना

आज राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।