केन्यामा बोर्डिङ स्कुलमा आगलागी, १६ जनाको मृत्यु, ७४ घाइते

केन्याको राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ विद्यार्थीको मृत्यु भएको छ भने अन्य ७४ जना घाइते भएका छन् । घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका …