क्यानको पछिल्लो कामबाट आईसीसी प्रभावित छ : पारस खड्का

३१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आईसीसीलाई प्रभाव पार्न सकिएको बताएका छन् । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले …