सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा पहिलो पटक सरकार प्रमुखको रुपमा नेतृत्वमा आए, त्यही वर्ष गुजरातको विधायक बने । त्यसपछि, ३ कार्यकाल मुख्यमन्त्री रहे । सन् २०१४ मा उत्तरप्रदेशको धार्मिक शहर वाराणसीबाट चुनाव जितेर पहिलो प्रयासमै उनी भारतको प्रधानमन्त्री बने । यसरी सन् २००१ देखि २०२६ सम्मको २५ वर्षको राजनीतिक जीवनमा उनी […]