हिजोका दिनमा सरकारी कार्यालयबाट नागरिकता, राहदानी, लाइसेन्स तथा जग्गा पास जस्ता जनताका दैनिक जीवनसँग जोडिएका सेवा प्राप्त गर्न मध्यरातदेखि नै लाइन बस्नुपर्ने, हप्तौँ वा महिनौँ धाउनुपर्ने र बिचौलिया तथा ढिलासुस्तीको चरम सास्ती भोग्नुपर्ने बाध्यता थियो। …