कञ्चनपुर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवागमन रोकिएपछि पुल वारिपारिका होटल व्यवसाय धराशायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुलमा क्षति पुर्याएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घट्दै गएको छ । “पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो […]