एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन बाँकी छ। यस पटक ४० वर्षमुनिका युवा पनि केन्द्रीय कमिटीका लागि तयारी गरिरहेका छन् । एमालेमा यो पटक २५१ केन्द्रीय कमिटी बन्दा १० प्रतिशत अथवा २५ जना युवा अट्ने छन् । यो अवसरका कारण युवाहरूले केन्द्रीय कमिटीमा इच्छा जाहेर गरिरहेका छन्। त्यसमध्ये विगठित प्रतिनिधि सभा […]