कांग्रेस बैठकले संसारका कीर्तिमान भंग गरिसक्यो, निष्कर्ष निस्केन : गुरु घिमिरे

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले …