सालपा विकास बैंकको आईपीओ प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत

सालपा विकास बैंक लिमिटेड (SBBL) ले सर्वसाधारणका लागि ल्याउन लागेको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) प्रस्ताव धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृत भएको छ। बोर्डले कात्तिक २५ गते, २०८२ मा प्रस्ताव स्वीकृत गर्दै बैंकलाई सर्वसाधारणमा शेयर सार्वजनिक गर्ने अनुमति दिएको हो। स्वीकृत विवरणअनुसार बैंकले कुल १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर जारी गर्नेछ, जसको प्रतिकित्ता […]