ओपनएआईले रोक्यो एआई मोडलको विकास, निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको सार्वजनिक
RajdhaniDaily.com | न्युयोर्क । ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ । एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको -