डिसेम्बर १५ देखि अमेरिकाको कामदार भिसा आवेदकको पनि सामाजिक सञ्जाल निगरानी गरिने

अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियालाई थप कडा बनाउँदै आगामी डिसेम्बर १५ देखि लागू हुने गरी कामदार भिसा एच–वान–बीका आवेदकहरू तथा उनीहरूका आश्रित एच–फोर भिसा आवेदकहरूको अनलाइन उपस्थिति समीक्षाको दायरा विस्तार गर्ने घोषणा गरेको छ। यसअघि विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसाका आवेदकहरूका लागि मात्र सीमित रहेको सामाजिक सञ्जालको विस्तृत चेकजाँच अब उच्च दक्षता भएका कामदार र […]