ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना नेता बेलेका छन् । बुधबार बोल्ने अधिकांश नेताहरूमा पार्टीमा अध्यक्ष केपी शर्मा ओलीनिकट छन् । त्यसबाहेक ओलीले बिदा हुनुपर्ने पक्षका नेताले पनि बोलेका छन्। बैठकको पहिलो दिन बोल्नेहरूले ओलीसँगै अन्य नेताहरू पनि सुध्रिनुपर्ने धारणा राखे । उनीहरूले […]