मुख्यमन्त्री कँडेलले भने– लुटपाट, चोरी र आगजनीको घटना राजनीतिक नभई उपद्रो हो

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगजनी, लुटपाट र चोरीका घटनालाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन्।