काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन्। रुसको सत्तारुढ दल युनाइटेड रसियाले ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ भन्ने नारासहित आयोजना गरेको सम्मेलनमा विश्वका ७६ देशका ४८० जना राजनीतिक नेता तथा प्रतिनिधिको सहभागिता रहेको थियो। सम्मेलनमा संयोजक प्रचण्डले दुई […]