अटोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

चन्द्रौटा कृष्णनगर सडक अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिका १ शिवानगरमा सोमबार साँझ अटोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।