अमेरिकी दवाव बढिरहँदा ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क पुगे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्रीले डेनमार्कको भ्रमण सुरु गरेका छन । डेमोक्र्याट पार्टीले मार्चमा विधायी चुनाव जितेपछि ग्रीनल्याण्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सनको यो पहिलो डेनमार्क भ्रमण हो । डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसनले अप्रिलको सुरुमा आर्कटिक क्षेत्रको भ्रमणका क्रममा अमेरिकी प्रशासनलाई लक्षित गर्दै ‘अर्को देशलाई […]