हर्मित सिंहले १९ बलमै अर्धशतक प्रहार गर्दा सुदूरपश्चिमले काठमान्डुविरूद्ध जोड्यो १४७ रन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अमेरिकी अलराउन्डर हर्मित सिंहले आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।