दल दर्ताकै आधारमा चुनाव सुनिश्चित भयो भन्नु भ्रमपूर्ण– एमाले महासचिव

महासचिव पोखरेलले मंगलबार राति सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्।