काठमाडाैं। सल्यानमा शैक्षिक भ्रमणमा रहेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका-८ काे सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजेतिर दुर्घटना भएको हो। उक्त जिपमा बनगाड कुपिण्डे–१२ स्थित श्री गोब्राही प्राथमिक विद्यालय बिरमखोलाका विद्यार्थी तथा शिक्षकहरू शैक्षिक भ्रमणका लागि सवार थिए। आगानेटाबाट कुपिण्डेतर्फ जाँदै गरेको […]