निर्वाचन आचारसंहिता पालनामा गृहको कडाइ‚ ७७ जिल्लामै ‘सर्कुलर’

काठमाडौँ। आचारसंहिताका उल्लंघनका घटना रोक्न र निर्वाचन आचारसंहिता परिपालनामा कडाइ गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ। यसअघि १३ माघमा निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन जारी गरेको थियो। जसमा आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न ७७ […]