सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म

सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले देशव्यापी रूपमा ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । उक्त क्याम्प माघ २५ देखि २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । जाडो मौसममा सवारी साधनमा देखिन सक्ने प्राविधिक समस्या र कार्यक्षमतामा पर्ने असरलाई मध्यनजर गर्दै सुजुकीले आफ्ना ग्राहकहरूका लागि […]