रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको अनुगमन गरेको छ ।  सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति र अन्य नेताहरूसँग टोलीले छलफल गरेको थियो ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी