नाफिजका सदस्यहरूको एकमुस्ट १९ करोड १८ लाख रुपैयाँबराबरको दुर्घटना बीमा

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको एकमुस्ट दुर्घटना बीमा गरेको छ ।