अमेरिकामा दिवंगत रण छन्त्यालको परिवारका लागि म्याग्दी समाज यूएसएद्वारा सहयोग संकलन सुरु

अमेरिकास्थित म्याग्दी समाज यूएसएले अमेरिकामा अकालमै निधन भएका म्याग्दी मलामपरका ४२ वर्षीय रण छन्त्यालका परिवारको सहयोगार्थ गोफन्डमीमार्फत् सहयोग संकलन अभियान सुरु गरेको छ। करिब दुई वर्षअघि परिवारको भविष्यमाथि उज्यालो ल्याउने आशाले अमेरिका पुगेका छन्त्यालको स्वास्थ्यसम्बन्धी कारणले असामयिक रूपमा निधन भएको हो । उनका श्रीमती, १६ वर्षीया छोरी र १४ वर्षका छोरा नेपालमा रहेका छन्। “यो दुखको घडीमा […]