काठमाडौँ। सर्वोच्च अदालतले महान्यायाधिवक्ता सबिता भण्डारीले अदालतमा विचाराधीन मुद्दाको अभियोग संशोधनका लागि निर्णयमा थप सक्कल कागज माग्ने आदेश गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले अभियोग संशोधनका क्रममा फेला परेका थप सक्कल प्रमाण कागजात झिकाउन आइतबार आदेश गरेको हो। प्रधानमन्त्रीको प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता भण्डारीले ३० पुसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि […]