३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले संसद् विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् ।
मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद् विघटनबारे प्रश्नमा …