गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालीकोटको शुभकालिका-१ गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ।