१७ फागुन, काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमण खेपिरहेको इरानले चर्को टिप्पणी गर्दै ‘मूल्य चुकाउन बाध्य पार्ने’ चेतावनी दिएको छ ।
शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ ।
इरानको सर्वोच्च राष्ट्रिय …