प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्छ : साम्पाङ

प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै बिहिबारको प्रतिनिधिसभामा विरोध जनाएका छन्।