विद्यार्थीलाई लक्षित गर्दै नियो स्टोरको “ब्याक टु स्कुल” अफर

नियोस्टोरले विद्यार्थीलाई लक्षित गर्दै “ब्याक टु स्कुल” अफर सञ्चालनमा ल्याएको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूप्लस २ अध्ययनको तयारीमा जुटीरहेको छन् । प्लस २ कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने दोधारकै बिचबाट आफूलाई उपयुक्त हुने विषय छनोट गरी भविष्यको यात्रा तय गर्नुपर्ने छ । आजको दिनमा जुनसुकै विषय अध्ययन गर्ने भएपनि विद्यार्थीलाई ल्यापटप लगाएतका […]