एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्यपूर्वको सुरक्षा अवस्था तथा स्ट्रेट अफ हर्मुज जलमार्गलाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ। वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै मध्यपूर्वको अवस्थाबारे आफू र राष्ट्रपति ट्रम्पबीच ‘उपयोगी विचारहरूको आदानप्रदान’ भएको उल्लेख गरेका छन्। उनले भारत सँधै तनाव कम गर्ने र शान्ति बहालीको […]