पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता - Nepal Japan

पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ ।