अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, आर्थिक लगानीका विषयमा केन्द्रित

८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरबीच मंगलबार भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा भएको भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र …