९ जेठ, सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डको ८६.८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिमा ढिलाइ हुँदा सिरहाको लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।
खाल्डाखुल्डी सडकमा हिउँदमा धुलो खानुपर्ने, वर्षा लागेपछि हिलोमा …