कागजपत्ररहित सेवा, टिचिङ, वीर र पाटनलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाइने

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य र चिकित्सा शिक्षामा नीतिगत परिवर्तनको फड्को मार्ने दाबी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य …