मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा, विशेष कार्यक्रम गरी मनाइने

१६ वैशाख, काठमाडौं । विश्व पर्वतारोहण इतिहासका दुई महत्त्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको छ । यस अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको …