धोबीखोलामा एक महिलाले हाम फालिन्, खोजी जारी

२५ असार, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी हुन् । सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट …