चार लाख जरिवाना र कैद सजाय तोकिएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी सुरेन्द्र पटेल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–१४ निवासी २७ वर्षीय पटेललाई बिहीबार स्थानीय श्रीपुर क्षेत्रबाट पक्राउ गरेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बैंकिङ कसुर मुद्दामा अदालतले पटेललाई तीन दिन कैद र चार लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। फैसला कार्यान्वयनबाट बच्न फरार […]